सेफ्टी हेल्मेट र ज्याकेट लगाएर बालुवाटार अगाडि निर्माण व्यवसायीकाे धर्ना (तस्बिरहरू)

काठमाडौं । निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाएर बालुवाटार अगाडि धर्ना दिएका छन् । व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका हुन् । बिहान ९ बजे देखि १० बजे सम्म प्रधानमन्त्री निवास बालुवाटारमा व्यवसायीहरू धर्नामा बसेका हुन् । निर्माण व्यवसायी महासंघले सोमबार दिउँसो ३.०० बजेदेखि…