निर्माण व्यवसायीहरू समृद्धिको बाहक : प्रम दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ वर्तमान सरकारको ध्यान केन्द्रित भएको बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सजिलो अवस्थमा नरहेपनि आत्तिनुपर्ने अवस्था भने नरहेको प्रष्ट पार्नुभयो । नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारण सभाको राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिलाई सरकारले उच्च महत्व दिएको…