करिब ४३ अर्ब लागतमा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान

काठमाडौं । अपेक्षा अनुरूप अन्तर्राष्ट्रिय उडान नभएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको छ । गत जेठ २ गते उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान देखिएको हो । विमानस्थलको पहिलो चरणको काम सकिँदै गर्दा सबै क्षेत्रमा उत्साह बढेको भए पनि अहिले निराशा छाएको छ । करिब ४३ अर्ब लागतमा बनेको विमानस्थलमा सीमित उडानमात्रै भइरहेको छ…