काठमाडौं । सम्झौता अवधि सकिन ३ महिना अगाडि नै पुल निर्माण कार्य सम्पन्न गरेपछि निर्माण व्यवसायी पुरस्कृत हुने भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ र १२ जोड्ने पक्की पुल निर्माणकाे ठेक्का ललितपुरको एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएकाे थियाे । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको हेटौंडा–११ नवलपुर र १२ नम्बर वडा, पदमपोखरी जोड्ने…