कलंकी-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको स्थलगत निरीक्षण

काठमाडौं । कलंकी-चक्रपथ सडक विस्तारको काम अघि बढाउने पहलस्वरुप उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा स्थलगत निरीक्षण गरेका छन् । चिनिया सहयोगमा बिस्तार हुनलागेको कलंकी-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायले आज बिहान स्थलगत निरीक्षण गरेका छन् । निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण भएको हो । निरीक्षण बिहान कलंकीको मकालु पेट्रोल पम्प अगाडिबाट शुरू…