काठमाडौं । ओखलढुंगा रुम्जाटारबाटै सवारी चालक अनुमतिपत्र बनाउन सकिने भएको छ । प्रदेश १ का पूर्वभौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको पहलमा २ वर्षअघि स्थापना भएको यातायात व्यवस्था कार्यालय ओखलढुंगाले अब सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी गरेको हो । यातायात व्यवस्था विभाग रुम्जाटारबाट लाइसेन्स जारी गर्ने गरी अनलाइन फारम खुला गरेको छ । यसअघि…