जालझेलको दुस्चक्रमा प्रादेशिक अस्पताल भवन निर्माण ठेक्काहरु

काठमाडौं । स्वास्थ्यजस्तो सम्वेदनशील विषयमा ठेकेदार कम्पनी र सरकारी पक्षले नीतिगत भ्रष्टाचारको तानाबाना बुन्दा प्रादेशिक अस्पताल निर्माण प्रकृया जटिल मोडमा पुगेको छ । ठेकदार कम्पनी र राज्य पक्षको मिलेमतोमा नीतिगत भ्रष्टाचार भएपछि अस्पताल भवन निर्माणमा जटिलता उत्पन्न भएको हो । सरकारले तीनवटा प्रादेशिक अस्पताल निर्माणका लागि एकै किसिमको मापदण्ड हुनुपर्नेमा तीनवटै अस्पतालका लगात अनुमान फरक…