सुनकोसी नदीमाथिको पक्की पुल निर्माण सम्पन्न

ओखलढुङ्गा । सिन्धुलीको फिक्कल र ओखलढुंगाको चम्पादेवी गाउँपालिका जोड्ने नवलपुरघाटस्थित सुनकोसी नदीमाथिको पक्की पुल निर्माण सम्पन्न भएको छ । अघिल्लो वर्ष यसै समयमा ढलान हुँदै गरेको पुल बाढीले भत्काइदिएपछि यसवर्ष पुन: निर्माण भएर पुल सम्पन्न भएको हो । २ सय १० मिटर लामो यो पुल २०७४ सालमा ठेक्का लागेको थियो । करिब २३ करोडको लागतमा…