काठमाडौं । कार्तिक २३ र २४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, डिभिजन सडक कार्यालय नेपालगन्जले जब्दीघाट पुल निर्माण ठेक्का सम्झौता अन्त्य गरिएको र हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंले कमला पुलको खरिद सम्झौता तोड्ने प्रकृया अघि बढाएको सूचना सार्वजनिक गरेको छ । कालो सूचिमा रहेको पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाट पुल निर्माण अधिकांशका भौतिक…