म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीन वटा जलविद्युत् अयोजना निर्माण शुरू भएको छ । धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदी बाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण शुरू भएका हुन् । ऊर्जा डेभलपर्स प्रा.लि. अन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार शुरू…