काठमाडौं । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डको तेस्रो पटक थप भएको म्याद सकिएको । तेस्रोपटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलब ५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने भैसकेको छ । कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार…