सिमेन्टको मूल्यवृद्धि फिर्ता नभए महासंघले ‘कन्स्ट्रक्सन होलिडे’ आह्वान गर्ने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्टलगायतका निर्माण सामाग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थको मूल्यवृद्धि खारेज नभए कन्स्ट्रक्सन होलिडे आह्वान गर्ने भएको छ । विगत एक महिनाको अवधिमा सिमेन्टमा प्रति बोरा १ सयभन्दा बढी मूल्यवृद्धि भएको महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कार्टेलिङ गरेर सिमेन्टको मूल्य ७ सय ५० रुपैयाँसम्म प्रति…