नेपाल खानेपानी संस्थानको नतिजा १२ वर्षपछि प्रकाशित

काठमाडौं । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापन नं. ३१/०६६/०६७ नतिजा गाेरखापत्रमा मितिः २०७९/०९/२५ आज सार्वजनिक भएको हो । सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ । पास भएकाहरुलाई ३५ दिनभित्र…