लोक सेवा आयोगको पदपूर्तिसम्बन्धि वार्षिक तालिका सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले आर्थिक वर्ष २०७९/०८० को पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक गरेको छ । आयोगले यस वर्ष विभिन्न सरकारी निकायमा हुने पदपूर्तिको तालिका सार्वजनिक गरेको हो । साथै आयोगले गत वर्षका बाँकी रहेका विज्ञापनहरुको पदपूर्तिका लागि पनि कार्यतालिका बनाएको छ । निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद् सेवा, राष्ट्रिय मानव अधिकार सेवा,…