अब राष्ट्रिय परीक्षा बोर्डको विज्ञापनमा अनलाईनबाट मात्रै दरखास्त दिनमिल्ने !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रिक्त कोटाको स्थायी पदपूर्तिका लागि यहि श्रावण ६ गरेको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनमा अनलाईन दरखास्त आह्वान गरेको जनाएको छ । बोर्डले बिहिबार एक सूचना निकाल्दै, यहि श्रावण १३ गतेदेखि उक्त विज्ञापनमा विद्युतीय माध्यम (अनलाईन) बाट मात्रै दरखास्त दिन सकिने जनाएको हो । 'राष्ट्रिय परीक्षा बोर्डको रिक्त पदपूर्तिका लागि मिति २०७९/४/६…