काठमाडौं । बेरोजगार समस्या समाधानका लागि सरकारले बर्सेनि १ लाखलाई रोजगारी दिने गरी रणनीतिक योजना बनाउन सुरु गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० बाट सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर बेरोजगारीको दर घटाउनका लागि आगामी चार वर्षको अवधिमा ४ लाखलाई रोजगारी दिने गरी योजना बनाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले…