काठमाडौं । हिजो साढे ११ अंकले घटेको शेयर बजार आज पनि झन्डै ११ अंकले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अंकले घटेर दुई हजार छ सय ७७ दशमलव ३२ विन्दुमा झरेको छ । अन्य र व्यापारबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त…