३० अंकले घट्यो नेप्से, १२ अर्ब ९४ करोडको कारोबार

काठमाडौं । शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ३६ अंकले बढेर २ हजार ८ सय ४६ दशमलव ३० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा फाइनान्सर उत्पादन समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै बैंक, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा…