शेयर बजार दाेहाेराे अंकले घट्याे

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशलमव ५३ अंकले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ विन्दुमा झरेको छ । अघिल्लो हप्ताको अन्तिम कारोवार दिन अर्थात् गएको बिहीवार पनि नेप्से ३१ अंकभन्दा धेरैले घटेको थियो । आज जलविद्युत् र उत्पादनबाहेक सबै उपसमूहको शेयर घटेकोमा…