काठमाडौं । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अंकले घटेर दुई हजार ६ सय २८ दशमलव २६ विन्दुमा झरेको छ । आज फाइनान्स, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेकाे छ । समग्रमा…