शेयर बजार ३१ अंकले घटेर २७ सय विन्दुभन्दा तल

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ३१ अंकले घटेर दुई हजार ६ सय ८० दशमलव ४४ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेको छ । सबै समूहकाे शेयर घटेकाे दिन विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन समूहको शेयर उच्च…