शेयर बजार १९.९७ अंकले बढ्यो, साढे १० अर्बको कारोबार

काठमाडाैं । हिजो घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अंकले बढेर दुई हजार सात सय ५८ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार समूहको शेयर उच्च अंकले उकालो लागेको…