काठमाडौं । हिजो १५ अंकले बढेको शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५६ अंकले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ…