काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले हिमालयन क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्रि प्रबन्धक्त्वमा सर्वसाधारणका लागि १३,६५,००० कित्ता साधारण शेयर अंकित मूल्य रु. १०० का दरमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट २०८०/०६/१० मा स्वीकृति प्राप्त गरेको छ । पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति…