काठमाडौं । मंगलबारको कारोबार सकिँदा सेयर बजारमा ५६.९४ अंकको वृद्धि भएको छ । उक्त अंकको वृद्धिले नेप्से २१८६ कायम भएको छ । मंगलबार १८७ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ३४ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार लगानीकर्ताहरुको धेरै आकर्षण भने लघुवित्तमा देखिएको छ । निर्धन लघुवित्त, डिप्रोस लघुवित्त, नेरुदा लघुवित्त, गा्रमिण विकास…