तीन कम्पनीकाे एजीएम आज, लाभांश वितरण प्रस्ताव पेश गर्दै

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले सभामा २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामार्फत संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । बोनस सेयर वितरण पश्चात पुँजी बढ्ने हुँदा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि…