प्रि-ओपन सेसन नेप्सेमा ४.३५ अंकले वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार ०.२३ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसुचकमा ४.३४ अंकले बढेर १९१०.३४ विन्दुमा आएको छ । यससँगै १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३ लाख ८ हजार ८१० रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।…