नयाँ दिल्ली । भारतको राष्ट्रिय ध्वजाबाहक एअर इण्डियाले ४ सय ७० वटा ठूला विमान खरिद गर्ने भएको छ । एअर इण्डियाले २ सय ५० वटा एअर वस र २ सय २० वटा बाेइङ खरिद गर्ने सम्झौता गरेको हो । मंगलबार भएको सम्झौता अनुसार एअर इण्डियाले वाइड बडी एअर वस थ्री फिप्टी र बोइङ ७ सय…