शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झर्‍याे

काठमाडौं ।  शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार २४ दशमलव ४४ अङ्कले घटेर १ हजार ९ सय ९५ दशलमव ४९ विन्दुमा झरेको हो । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ ।…