काठमाडौं । एसियन हाइड्रोपावरले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो । यस हाइड्रोपावरले आफनो जारी पूँजीको १० प्रतिशतले हुन आउने…