गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…

बागलुङ । गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नो जन्मथलो बागलुङका दर्शकमाझ प्रस्तुत भए । बागलुङ महोत्सवको क्रममा उनलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्चमा उभ्याएको हो । सप्तान्हतको साँझ गीतसङ्गीतप्रेमी दर्शक सपुतका गीतमा झुमे, रमाए । डेढ घण्टा बढी प्रस्तुती दिनुभएका गायक सपुतले आफ्ना चर्चित गीत ‘बोलमाया…’ देखि ‘गलबन्दी…’ सम्म प्रस्तुत गरे । ‘नमस्कार…’…