१२८ पर्यटक लिएर छेन्दुबाट पोखरा आयो सिचुवान एयरलाइन्सको जहाज

पाेखरा । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक चार्टर्ड उडान शुरू भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर्ड उडान गरेकाे हो । आज एक सय २८ चिनियाँ पर्यटक लिएर जहाज पोखरामा अवतरण गरेकाे हाे । त्यही…