काठमाडौं । शिक्षा पत्रकार समूहले आफ्नो २२ औं स्थापना दिवस तथा ११ अधिवेशनका अवसरमा शिक्षक र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । समूहले जनज्योति माध्यमिक विद्यालय सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देल र जनकल्याण मावि काठमाडौंकी प्रधानाध्यापक कुमारी कमला राईलाई सम्मान गरेको हो । यस्तै कान्तिपुर दैनिकका सुदिप कैनीलाई तीर्थ भुसाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको…