काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु बार्ताका निम्ति सिंहदरबार पुगेका छन् । आजको बार्ता निर्णायक हुने अपेक्षा गरिएको छ । बार्ता केहीबेरमा शिक्षा मन्त्रालयमा सुरु हुने बताइएको छ । हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगेपछि आज पुनः बार्ता हुन लागेको हो । महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा…