शिक्षक महासंघद्वारा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ । विद्यालय शिक्षक विधेयकका विभिन्न प्रावधानहरू संशोधनको माग राखेर शिक्षक महासंघ आन्दोलित…