पुर्व प्राथमिक शिक्षक र कर्मचारीको तलब निर्धारण हुन्छः शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा कार्यरत पुर्व प्राथमिक शिक्षक र कर्मचारीको विवरण अध्यावधिक गरी तलब निर्धारण गरिने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले कर्मचारी व्यवस्थापनको सेवा शर्त निर्धारणका लागि कार्य अघि बढाइएको भन्दै सेवा शर्त निर्धारण भए पश्चात सोही अनुरुप कर्मचारीको तलब निर्धारण…