काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा प्रकाशनका विषयमा निर्णय गर्नको लागि बैठक बस्ने भएको छ । आज दिउँसो २०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्डको बैठक बोलाइएको हो । बैठकपश्चात् सम्भवतः आज नै नतिजा सार्वजनिक गरिने छ । बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका,…