काठमाडौं । सरकारले यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षाको तयारी तीव्र बनाएको छ । चैत १७ गतेदेखि सुरु हुने परीक्षाका लागि पाँच प्रदेशमा प्रश्नपत्र पुर्याइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । वाग्मती र गण्डकी प्रदेशमा भने तीन दिनभित्र प्रश्नपत्र पुर्याउनेगरी तयारी भइरहेको बताइएकाे छ । यसवर्षको एसईईमा छात्र दुई लाख ६० हजार ६६४ र छात्रा…