अन्तरघात गर्नेहरुको सूचना र प्रमाण संकलन गर्न कांग्रेसले बनायो गाेप्य संयन्त्र !

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीका अधिकारीक उम्मेवार विरुद्ध अन्तरघात गर्ने असहयोग गर्ने र निष्कृय बस्नेहरु विरुद्ध सुचना संकलन गर्न गाेप्य संयन्त्र निर्माण गरेको छ । कांग्रेस स्रोतका अनुसार पार्टीका उच्च तहका पदाधिकारीको नेतृत्वमा गठन गरिएको संयन्त्रमा पार्टीका केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिइएको छ । जिल्लाको जिम्मेवारी पाएका केन्द्रीय सदस्यले निर्वाचन क्षेत्र र…