औरही गाउँपालिकामा जसपालाई झटका : उपाध्यक्ष सहित दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

सिरहा । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । जसपाबाट उपाध्यक्षमा निर्वाचित उनी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेपछि जसपालाई ठूलो झटका लागेको छ । गत स्थानीय तहको निर्वाचनमा उनी औरही गाउँपालिकामा उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका थिए । उनले केहीदिन अगाडी पार्टी परित्याग गरेको घोषणासमेत गरेकी…