अमेरिकामा नेपाली चलचित्र ‘द बीस्ट’को निर्माण हुँदै

लस एञ्जलस,अमेरिका,फेब्रुअरी १४। अमेरिकामा अर्को नेपाली चलचित्र 'द बीस्ट' निर्माण हुने भएको छ। यहाँ रहेका नेपाली सिने क्षेत्रका केही व्यक्तिहरु मिलेर यो चलचित्र निर्माण गर्न लागेका हुन्। निर्माण पक्षले दिएको जानकारी अनुसार अहिले 'द बीस्ट' को लागि अमेरिकामै रहेका कलाकारहरुको चयन गर्ने कार्य भैरहेको छ। यो चलचित्र विभिन्न भाषामा निर्माण हुन लागेको हो। जसका लागि…