पब्जी मोबाइल एसियन च्याम्पियनशिप २०२५ : पाकिस्तान च्याम्पियन

काठमाडौं । तीन दिनसम्म चलेको अन्तर्राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल एसियन च्याम्पियनशिप २०२५ सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन सम्पन्न पाँच खेलहरूपछि पाकिस्तान १७३ अंकसहित च्याम्पियन बन्न सफल भएको छ । लगातार आक्रामक र रणनीतिपूर्ण प्रदर्शन गर्दै पाकिस्तानले उपाधि हात पार्दा इन्डोनेसिया १६९ अंकसहित दोस्रो स्थानमा सीमित भयो। नेपालका लागि यस पटकको प्रतियोगिता संतोषजनक रह्यो ।…