‘राम नाम सत्य’ मा सुपुष्पा भट्टको इन्ट्री

काठमाडौं । कोरियोग्राफर माइकल चन्दको निर्देशनमा डेब्यु हुँदै गरेको नेपाली फिल्म ‘राम नाम सत्य’ मा कलाकार अनुबन्ध हुने क्रम जारी छ। यसअघि अभिनेता विराज भट्ट, सुशील श्रेष्ठ, र अभिनेत्री दिव्या रायमाझी फिल्ममा आवद्ध भइसकेका थिए। अब सोही फिल्ममा अभिनेत्री सुपुष्पा भट्टपनि अनुबन्धित भएकी छन्। निर्माण पक्षले बुधबार उनको औपचारिक रुपमा लिखित सम्झौता गरेको हो। निर्देशक…