मुम्बई । बिग बोस फेम तथा ताजिकिस्तानी गायक तथा सोशल मिडिया स्टार अब्दु रोजिकलाई शनिबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । खलीज टाइम्सको रिपोर्टका अनुसार अब्दुलाई मोन्टेनेग्रोबाट दुबई आइपुग्दा पक्राउ गरिएको थियो। तर, अब्दुलाई के कारणले पक्राउ गरिएको हो भन्ने बारेमा भने अहिलेसम्म सार्वजनिक भएको छैन । दुबईका अधिकारीहरूले यस विषयमा कुनै आधिकारिक बयान जारी…