काठमाडौं । युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर…का गायक आशिष सचिन वार्षिक ३० लाख रुपैयाँमा ओएसआर डिजिटलमा अनुबन्धित भएका छन् । दारी फुल्यो सहित एक कान दुई कान मैदान…, गलबन्दी पछ्यौरी…, ए मुना…सहित थुप्रै हिट गीत श्रोता माझ ल्याएका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले सोमबार अनुबन्धित गरेको…