मुम्बई । अभिनेत्री श्रीदेवी हामी छैनन्, तर उनीसँग जोडिएका धेरै किस्सा आज पनि सुनिन्छ र सुनाइन्छ । श्रीदेवीको अभिनेता सञ्जय दत्तसँग जोडिएको एक किस्सा रोचक छ । सञ्जय श्रीदेवीको ठूलो फ्यान हुन् । तर एक घटनाले श्रीदेवीले सञ्जयसँग जिन्दगीभर सहकार्य नगर्ने घोषणा नै गरेकी थिइन् । यो घटना फिल्म ‘हिम्मतवाला’को सुटिङसँग सम्बन्धित हो । फिल्मको…