रणवीर कपुरको ‘रामायण’ मा साउथ हिरोइनको इन्ट्री

मुम्बई । नितिश तिवारीको निर्देशनमा बन्न लागेको पौराणिक फिल्म रामायणको तयारी तिव्र रुपमा भइरहेको छ ।  रणवीर कपुर स्टारर फिल्ममा बलिउडदेखि साउथ सिनेमाका धेरै ठूला स्टारहरु देखिने भएका छन् । अब यो चलचित्रमा अर्की नायिकाको प्रवेश भएको छ । बलिउडमा पनि काम गरिसकेकी साउथ सिनेमाकी यी अभिनेत्री अब रामायणको हिस्सा बनेकी छिन । उनले सिनेमाको…