बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात चौरमा आयोजना हुने नोरा फतेही लाइभ इन नेपालका लागि उनी नेपाल आउने भएकी हुन् । वर्ल्डवाइड फिल्मस् नेटवर्कको आयोजना हुने कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाहरूको क्षेत्रमा काम गर्दै आएको ह्युमन रेस्पेक्ट नेपालको सहयोगार्थ हुनेछ। नोरासहित कार्यक्रममा सहभागी हुन २० बढी कोसर…