पोर्न स्टारसँग युवतीले गरिन् भागेर बिवाह

अस्ट्रेलियाकी एक २९ वर्षीया युवतीले वयस्क उद्योगमा काम गर्ने व्यक्तिसँग भागेर विवाह गरेकी छिन् । कैटी नामकी ती युवती इन्ट्राग्राममा देखेको भरमा पोर्न स्टारको प्रेममा परेकी हुन् । उनले वयस्क उद्योगका काम गर्ने पुरुष रोबी ब्याम्प्टनसँग भागेर बिवाह गरेकी हुन् । बेलायती पत्रिका ‘डेली स्टार’ का अनुसार कैटी एक फिटनेस विशेषज्ञ हुन् । उनी मानिसहरूलाई…