सिड्नीमा होली फेस्टिभल

काठमाडौं । नेपालपछि नेपाली फेस्टिभलमा उत्तिकै मनाइनेमध्येको एक सहर हो सिड्नी । अस्ट्रेलियामा रहेको सिड्नीमा प्रायः नेपाली फेस्टिभलमा नेपालीहरूले सेलिब्रेट गर्ने गर्छन् । तर, विगत दुई वर्षयता कोरोना भाइरसको महामारीका कारण फेस्टिभल भइरहेका थिएनन् । भएका फेस्टिभल पनि सामान्य थिए । तर, कोरोना भाइरसको असर कम भएसँगै पुनः कार्यक्रम हुन थालेका छन् । होलीलाई लक्षित…