बलिउड नायिका सारालाई लाग्थ्यो उनका बाबुआमा ‘सारै खराब मान्छे’ हुन् !

बलिउड अभिनेत्री सारा अलि खानले हालै एउटा अन्तर्वार्तामा बालापनमा आफूले आफ्ना बाबुआमा सैफअलि खान र अमृता सिंह खराब मान्छे भएको ठान्ने गरेको बताएकी छन् । उनले आफूले ‘ओमकारा’ फिल्ममा बाबु सैफ र ‘कलयुग’ मा आमा अमृताले निर्वाह गरेको चरित्र देखेपछि उनीहरू सारै खराब मान्छे भएको निक्र्याैल गरेको बताएकी हुन् । त्यतिबेला उनलाई लाग्थ्यो, ‘बाबु सैफ…